त्रिनपा मेयरमा स्वच्छ छबी भएका हरि बहादुर राउतको उम्मेदवारी, यस्तो छ चुनाबी घोषणा पत्र
देशैभर स्थानीय निर्वाचनको गर्मी बढिरहेको यो समयमा ठुला दल र चर्चा बटुलेका उम्मेद्वार मात्र नभएर अबको आशा साना दल र स्वतन्त्र तर वास्तविक रुपमा काम गर्ने नेता चुन्ने चेतना जनतामा आउदै गरेको दखिन्छ । यसको एक उदाहरण हो उदयपुर जिल्लाको त्रियुगा न.पा. । जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टिबाट हरि वहादुर राउतको मेयरमा भएको उम्मेदवारी विशेष चर्चामा […]