भाइरल घोषणापत्रवाला ठकुराठीलाई बालुवाटारबाट किन आयो फोन ?
अहिले सामाजिक सञ्जालमा एउटा चुनावी घोषणापत्र निकै भाइरल बनेको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका खडक ठकुराठीले तयार पारेको चुनावी घोषणापत्रलाई अधिकांशले निकै रमाइलो मानेर व्यंग्यात्मक रूपमा शेयर गरिरहेका छन् । ठकुराठीले घोषणापत्रमा यस्ता वाचा गरेका छन्, जुन सहजै पूरा हुने खालका छैनन् । उनले नागरिकलाई ३६५ दिननै दशैँ मनाउने व्यवस्था गर्नेदेखि […]