राजनीतिलाई व्यापार-व्यवसाय बनाए- चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई देश र जनताको सेवाका निम्तिभन्दा पनि व्यवसाय बनाइएकाले पद र अवसरका निम्ति हारालुछ भएको टिप्पणी गरेका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “अहिले राजनीतिमा सिद्धान्त र नैतिकताले काम गर्दैन । देश र जनताको सेवाका निम्ति भएको भए […]