बाराको महागढीमाई नगरपालिकामा नेकपाकाे घरदैलो कार्यक्रम सम्पन्न !
बाराको महागढीमाई नगरपालिकामा आफ्ना पार्टीका उम्मेदवारहरुलाई जिताउन नेकपाकाे पार्टीका नेताहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । महागढीमाई नगरपालिकाको वार्ड न. ८ मा नेकपाकाे गाउँपालिका समितिले घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । महागढीमाई नगरपालिकामा पार्टीको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका राजाबाबु साह,उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी पुष्पान्जली देबी सहित वडा अध्यक्षमा उम्मेदवार सहित पार्टीका नेताहरुको उपस्थिती रहेको […]