दोस्रो विश्वयुद्धमा ३० वर्षसम्म टापुमा लुकेर बसेका यी सैनिक
डिसेम्बर १९४४ः दोस्रो विश्वयुद्धको अन्तिम महिनामा ‘हिरु ओनोडा’ नामक जापानी लेफ्टिनेन्ट फिलिपिन्सको एउटा सानो टापु लुबाङमा तैनाथ थिए। उनको आगमनको केही हप्ता भित्रमा अमेरिकी आक्रमणले गर्दा जापानी लडाकुहरूलाई जङ्गलमा पुग्न बाध्य बनायो। तर, आफ्ना अधिकांश साथीहरू भन्दा फरक ओनोडा लगभग ३० वर्षसम्म टापुमा लुकेर बसे। जापानी सरकारले उनलाई १९५९ मा मृत घोषणा गर्यो। तर वास्तविकतामा […]