फ्रान्सेली गायिका रिजाइनको मृत्यु
फ्रान्सेली गायिका, कलाकार रिजाइनको ९२ वर्षको उमेरमा मृत्यु भएको छ। रिजाइनको मृत्युबारे उनकी नातिनीले पुष्टि गरेकी हुन्। उनको आइतबार बिहान स्थानीय समय अनुसार ११ बजे मृत्यु भएको हो। ‘रातकी रानीले हामीलाई छोडेर गइन्।’ रिजाइनको परिवारसँग नजिक रहेकी साथीले भनिन्। रिजाइनले डिक्सो संगीतको आविष्कार स्व–घोषणा गर्दै आएकी थिइन्। उनले सन् १९५० मा पेसिरमा ‘नाइटक्लब’ खोलेकी थिइन्। […]