त्रियुगामा भागवत राउत र महेश्वरी राईले जित्ने आधारहरु यस्ता छन् !
२०७४ को स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरपालिकामा ७३ भोटले जित निकालेको नेकपा एमालेले यसपटक फराकिलो मतले जित निकाल्ने प्रंक्षेपण गरेको छ । अघिल्लो पटकको निर्वाचनमा भन्दा सांगठानिक संरचना र जनता प्रतिको जनलहरलाई मजबुद बनाएको एमालेले सहजै जित निकाल्ने आकलन गरेको हो । त्यति मात्र नभई सामाजिक क्षेत्रका अगुवा, विकासप्रेमी, भिजन बोकेका व्यक्तित्वलाई मैदानमा उतार्नु पनि […]