गोकर्णेस्वर नगरपालिकामा जसपा निर्णायक मतको साथ चुनाबी मैदानमा उत्रदै
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टी गोकर्णेश्वरबाट छाता चिन्ह लिएर उम्मेद्वारहरु छनौट भईसकेको जनता समाजवादी पार्टी गोकर्णेश्वरले जनाएको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर पदका लागि गोकर्णेश्वर नगरपालिकाका दिग्गज, सामाजिक व्यक्तित्व तथा गोकर्णेश्वर नगरपालिका नगर कमिटि अध्यक्ष मान बहादुर लामा सर्बसहमत उम्मेदवार सिफारिस हुनु भएको छ भने उप-मेयरका लागि युवा […]