२२ माघ २०७९, आईतवार
  • Himalay Online Media २० मंसिर २०७९, मंगलवार

२० मंसिर, काठमाडौं । दक्षिण कोरियामाथि ४-१ गोलअन्तरको शानदार जितसहित पाँचपल्टको विश्व विजेता ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्टेडियम ९७४ मा भएको खेलमा पहिलो हाफमा ४ गोलको अग्रता बनाएर ब्राजिलले दक्षिण कोरियाली रक्षापंक्ति तहसनहस पारेको थियो ।

Published Date : २० मंसिर २०७९, मंगलवार

फेसबुक प्रतिक्रियाहरु