ब्राजिलले दक्षिण कोरियालाई हराएसँगै क्वाटरफाइनलमा क्रोएसियासँग भिड्दै।
२० मंसिर, काठमाडौं । दक्षिण कोरियामाथि ४-१ गोलअन्तरको शानदार जितसहित पाँचपल्टको विश्व विजेता ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्टेडियम ९७४ मा भएको खेलमा पहिलो हाफमा ४ गोलको अग्रता बनाएर ब्राजिलले दक्षिण कोरियाली रक्षापंक्ति तहसनहस पारेको थियो ।
Published Date : २० मंसिर २०७९, मंगलवार