४ आश्विन २०८०, बिहीबार
  • Himalay Online Media १५ बैशाख २०७९, बिहीबार

प्रदेश नं २ बारा जिल्लाको महागढ़िमाई नगरपालिकामा कर्मचारीहरु कार्यालय समयमा उपस्थित नहुने लगायत सेवा प्रवाह प्रभावकारी नभएको ब्यापक गुनासो आएपछि जानकारी लिन हाम्रो टिम कार्यालय समयभित्र कार्यालयमा प्रवेश गरेका थियौ । तर त्यहाँका मेयर उपेन्द्र यादबले सेवाग्राहीलाई सेवा दिन्न भन्ने जस्ता गैर जिम्मेबार र अनउतरदायी जवाफ दिएका छन् । नागरिकहरुले तिरेको करबाट सरकारी सेवा सुबिधा तलब भत्ता लिने यी सरकारी कर्मचारी र जनप्रतिनिधिहरुको यो किसिमको रवाफ आखिर कहिले सम्म ?

Published Date : १५ बैशाख २०७९, बिहीबार

फेसबुक प्रतिक्रियाहरु