पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण, १०१ जनाको मृत्यु।

Share

काठमाडौं।

पछिल्लो २४ घन्टामा ६६ सय ५३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ भने १०१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट ज्यान गुमाउने संख्या ७ हजार ७३१ पुगेको छ।

मन्त्रालयका अनुसार हाल ९७ हजार ६९९ कोरोनाका सक्रिय संक्रमित छन् भने ७५५ जना क्वारेन्टाइनमा रहेका छन्।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.