प्रधानमन्त्रीले गरेको असंबैधानिक कदम प्रति युवा संघको बिरोध ।

Share

उत्तम बिक,

काठमाण्डौं प्रधानमन्त्री केपी शर्मा वलीले गरेको असंबैधानिक कदम प्रति युवा संघले बिरोध गरेको छ ।
नेकपाका दुई अध्यक्ष बिच बिवाद बढदै गएपछि पार्टिमा अल्पमतमा परेका प्रधानमन्त्री तथा पार्टि अध्यक्ष वलीले नेकपा भित्रको बिवाद समधान गर्नुको सट्टा एक पछि अर्काे कदम चाल्दै सासंद बिघटन गरेको प्रति बिरोध प्रर्दशन गरेको हो ।
युवासंघको संयोजक राम प्रसाद सापकोटा (दिपशिखा) को उपस्थितिमा माईतिघर मण्डलाबाट शुरु भएको जुलुस बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । बिभिन्न स्थानबाट स्वतस्फुर्त रुपमा निस्किएको जुलुसले प्रधानमन्त्रीको असंबैधानिक कदमको बिरोध गर्दै तुरुन्त खारेज गर्न माग गरेको थियो ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.