कोरोना भाईरसको कारण बडादशैँ शुनासन

हिमालय अनलाईन मिडिया,

काठमान्डौ, नेपालीहरुको महान पर्व बडादशैँ कोरोना भाईरस (कोभिड-१९) का कारण शुनसान जस्तै हुने भएको छ ।

बडादशै नेपालीहरुको घर आगनमा भित्रीए पनि बितेका बर्षहरुमा झैँ कुनै रौनक देखिदैन । जताततै कोरोनाको त्रास मात्रै फैलिएको देखिन्छ भने मानिसहरुमा कुनै खुसि देखिदैन ।

काठमान्डौ बाट बाहिरिने र भित्रीने नाकाहरुमा पनि खासै भिडभाड देखिदैन भने बजारमा पनि त्यति किनमेलको भिड देखिदैन ।

लामो तथा छोटो दुरीको सवारी साधनहरु जोर बिजोर प्रणाली अन्तरगत संचालन भएपनि खासै यात्रुहरु नहुदा सवारी संचालकहरु पनि सन्तुष्ट देखिदैनन भने झनै पुरानै भाडादर कायम गर्ने कुराले उनीहरुमा निरासा छाएको देखिन्छ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.