पुष्प र गरिमा फिचर्ड प्रमोद खरेलको ‘तिम्रै लागे हो भने’ सार्वजनिक भिडियो सहित

Share

काठमान्डौ,

चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रै लागे हो भने’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नवराज न्यौपानेको शब्द संगीत रहेको गीतमा कर्साङ लामाको एरेन्ज रहेको छ   । गीतको भिडियोलाई  प्रमोद खरेलको युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो  ।
पछिल्लो समयका हिट जोडीको रुपमा रहेका अभिनेता पुष्प खड्का र टिकटक स्टार गरिमा शर्माले फिचारिंग गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भिडियोमा निसल पौडेलको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।
यूवा–यूवतीको प्रेमभावलाइ व्यक्त गरिएको गीतमा सर्जक नवराज न्यौपाने  पहिलो सिर्जनाबाट नै अब्बल सावित देखिने भएका छन् भने गीतको भिडियो रिलिज संगै राम्रा राम्रा प्रतिक्रिया आउन सुरु भइसकेको छ ।

बाकी भिडियो………

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.