रोशन ग्लानको लोक दोहोरी गीत हामी दुईको बिचमा बजारमा भिडियो सहित

Share

काठमाण्डौ,

रोशन ग्लानको प्रथम कोसेली हामी दुईको बिचमा लोकदोहोरी गीत बजारमा आएको छ ।
बिशाल मिडियाको प्रस्तुती तथा आर के लुईवा तामाङ र बिशाल पाख्रिनको निर्देशन रहेको उक्त लोकदोहोरी एल्वमको भिडियो सम्पादन आर के लुईवा तामाङले गरेका छन ।
सुमधुर स्वरकी धनि गायिका पुर्णकला बिसी र रोशन ग्लान तामाङको स्वरमा रेकर्ड गरिएको एल्वमको संगित बिशाल पाख्रिनले भरेका छन भने शव्द लक्ष्मी ब्लोन तामाङको रहेको छ ।
आर के लुईवा तामाङ, बिशाल पाख्रिन तामाङ, डोल्मा पाख्रिन र निमा दिकी घलेको निकै राम्रो अभिनय रहेको लोक दोहोरी एल्वममा डाईरेक्सनको भुमिका आर के लुईवा तामाङले गरेको छन भने बिजय धामीले क्यामारामा साथ दिएका छन् कुवेतको सुन्दर ठाउहरुमा खिचिएको भिडियो निकै मनमोहक र सुन्दर रहेको  सहयोगी सिम्रन मोक्तानले जानकारी दिएकी छन । बाँकी भिडियो बाट……….

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.