हट मोडेल रिया श्रेष्ठ र दिपक लामाको अभिनय रहेको ‘के गर्नु माया म’ सार्वजनिक।

Share
काठमान्डौ,

युवा व्यवसायी उद्धव भट्टराईले निर्माण गरेको गीत  ‘के गर्नु माया म’ सार्वजनिक भएको छ ।

उत्तम लामाको शब्द ,संगीत अनि गायक सुरज श्रेष्ठ  र गायिका सीजल श्रेष्ठको स्वर रहेको गीतको भिडियोमा हट मोडेल, नायिका रिया श्रेष्ठ र दिपक लामाको दमदार अभिनय रहेको छ ।  कृष्ण परियारको निर्देशन ,दीपक गिरीको क्यामेरा र अमृत चापागाईंको सम्पादन रहेको गीतको भिडियोलाई मंगलबार  बुढासुब्बा डिजिटल मार्फत मंगलबार सार्वजनिक गरिएको हो ।

निर्माता भट्टराईले गीतको भिडियो राम्रो बनेको र दर्शक र स्रोताबाट पनि राम्रो प्रतिक्रिया आइरहेको बताए भने अब  राम्रा राम्रा गीतहरुको  भिडियो निर्माण सुरु गरिने जानकारी दिनु भयो  ।

  

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.