भारतका गृहमन्त्री अमित शाह अस्पतालबाट डिस्चार्ज ।

Share

काठमाडौँ।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाह सोमबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

५५ वर्षका शाहलाई १८ अगस्टमा पोस्ट कोभिड केयरका लागि भर्ना गरिएको थियो । गृहमन्त्रीलाई अगस्ट २ मा कोरोनाको संक्रमण देखिएको थियो ।

उनको कोरोनाको उपचार मेदान्त अस्पतालमा भएको थियो भने १४ अगस्टमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी मेन्दान्तबाट डिस्चार्ज भएका थिए ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.