सुस्केराद्धारा अभिनित “कोरोनाले परदेशमा” नामक म्युजिक भिडियो सार्वजनिक

Share

उत्तम बिक

काठमाण्डौ, कलाकारीताको क्षेत्रमा अग्रसर बहुप्रतिभाको धनि संध्या सुस्केराद्धारा अभिनित “कोरोनाले परदेशमा” नामक म्युजिक भिडियो बजारमा आएको छ ।
गायक तथा संगितकार नन्दु राईको संगित, दिप थापाको शब्द र राज सिग्देलको सुमधुर स्वरमा सजिएको म्युजिक भिडियोमा आमाको भुमिकामा सुस्केराले अभिनय गरेकी छन ।
कलाकारहरु पुजा पाठक, सन्ध्या सुस्केरा, दिपराज थापाको अभिनय रहेको उक्त म्युजिक भिडियोमा बिश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरस र त्यसले मानव जिवनमा पु¥याएको असरको बारेमा चित्रन गरिएको छ ।
नन्दु राई र दिपराज थापाको निर्देशन रहेको उक्त म्युजिक भिडियामा नेपाल र स्विडेनको रमनिय दृष्यहरु देख्न पाईन्छ ।

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.