गायिका मेनुका राईको आवाजमा “नौ डाँडा पारी”

Share

काठमान्डौ।

नेपाली गीत संगीतमा सक्रिय गायिका मेनुका राई को लोक आधुनिक गीत “ नौ डाँडा पारी ”  बजारमा आएको छ ।परदेशमा धन कमाउने सपना बोकेर विदेशमा गएको आफनो प्राण प्यारो परिवारलाई केही समय आफनो साथ बाट छोड्नुपर्दाको पिडालाई गीतमा समावेश गरिएको छ ।

अम्बर सुब्वाको शब्द सिर्जना , गिरिराज निरौलाको संगीत  तथा राजु कार्कीको एरेन्ज समावेश भएको छ । भावनात्मक रुपमा गीतमा प्रेमी प्रेमीका विचको माया र स्नेहलाई निकै कलात्मक र रचनात्मक शैलीमा गीतकार प्रस्तुत भएको छ । समिर राईको छायाँकन , नरोत्तम पाण्डेको सम्पादन तथा प्रियजन राईको निर्देशन भिडियोमा रहेको छ ।

गीतमा गायिका स्यम मेनुकाको अभिनय देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.