सिन्चुरीको सर्टमुभी परदेशी बुढाको पार्सल बजारमा भिडियो सहित ।

Share

उत्तम बिक,

काठमाण्डौ, हास्य कलाकारको रुपमा परिचित ईन्द्र सिन्चुरीको नयाँ सर्टमुभी परदेशी बुढाको पार्शल हालसालै बजारमा आएको छ ।
जन्मभुमी छोडेर परदेशिएका नेपाली दाजुभाई दिदिबहिनीहरुको कथा ब्यथालाई समेटेर उक्त सर्टमुभीमा निर्माण गरिएको सर्टमुभीका कलाकार रन्जित रिजालले बताए ।
बिजी नेटवर्कले बजारमा ल्याएको उक्त सर्टमुभीलाई सुसानी म्युजिक प्रालि, बिटुके एसिया, नयाँ नेपाल टिभी, सर्लाही सेवा समाज युएई, ईनास युएईले साथ दिएका छन भने मिडिया पार्टनरमा हिमालय अनलाईन मिडिया रहेको छ ।
सिन्चुरीको लेखन, निर्देशन तथा अभिनय रहेको उक्त मुभिमा कलाकारहरु रन्जित रिजाल, अनु सुवेदी, बिनोद कार्की, कमरुल, बालकलाकार अनुप पाण्डे रहेका छन ।
सुदिप गैरे र देव श्रेष्ठको सम्पादन लाल बहादुर ढेगा र बिष्णु खनालको छयाङ्कन रहेको उक्त मुभिमा परदेशमा रहेका श्रीमानले घरमा रहेको श्रीमतीलाई बिदेशबाट पार्शल पठाउदाको अवस्थाको बारेमा चित्रन गरिएको छ ।
बाँकी भिडियोबाट……………….

https://www.youtube.com/watch?v=737nAjCEEnY&t=856s

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.