ईन्द्र सिन्चुरीको सर्टमुभी लाईफ डाईमेज भाग २ सार्वजनिक भिडियो सहित ।

Share

उत्तम बिक

काठमाण्डौ, दर्शक श्रोताहरुलाई मनोरन्जनात्मक खुराक पस्किदै आई रहेका हास्य कलाकार ईन्द्र सिन्चुरीले दर्शकहरुको लागी लाईफ डाईमेज भाग २ नामक सर्ट मुभी बजारमा ल्याएका छन ।
बि.जि नेटवर्क बिटुके एसिया मार्फत लाईफ डाईमेज (जिन्दगी बर्बाद) सर्ट मुभी हालसालै मात्र बजारमा ल्याएका हुन ।

यस अघि बेसारेको माया जाल, परदेशी बुढाको पार्सल, नकाटे है चालिस जस्ता थुप्रै सफल सांगितीक कोशेली बजारमा ल्याएका सिन्चुरी युएईमा हाँस्य कलाकारको रुपमा परिचित छन ।
बैदेशिक रोजगारको शिलशिलामा युएईमा रहेका नेपाली कलाकारहरु लाक्पा युटि शेर्पा, अनु सुबेदी बिनोद कार्की, बसन्त सुबेदी, ज्ञानु खड्का, रामशरण पाण्डे लगायत कलाकारहरुको अभिनय रहेको उक्त मुभिको छायांकन बिष्णु खनाल सम्पादन सुदिप गैरे र निर्देशन सिन्चुरी आफैले गरेका छन ।
लाईफ डाईमेज किन र कसरी बाँकी भिडियो बाट……………

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.