नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष शिव गाउले युएई आइपुगेका छन।

Share
हिमालय अनलाइन मिडिया, 
युएई – नेपाल पत्रकार महासंघ युएई शाखाको आज हुन लागेको प्रशिक्षण तथा वार्षिकोत्सव कार्यक्रममा भाग लिन नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष शिव गाउले युएई आइपुगेका छन।
२००७ मा नेपाल पत्रकार महासंघको पहिलो  अन्तर्राष्ट्रिय शाखाको रूपमा  स्थापित युएई शाखाले हरेक बर्ष विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाउँदै आएको छ ।
दुबईको सिल्भर स्पोन रेष्टुरेन्टमा आयोजना हुने वार्षिकोत्सव समारोहमा युएईका क्रियाशिल संचारकर्मी र संघसंस्थाका प्रतिनिधिलाई लक्षित “एकदिवसीय आधारभुत तथा खोजमुलक पत्रकारिता तालिम” संचालन गरिने
कार्यक्रमका संयोजक लक्ष्मण खनाललेे जानकारी गराए।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.