एन.आर.एन .ए युएईको चुनाबी प्रक्रिया तिब्र (नामावली सार्वजनिक )

Share

युएई सम्बाददाता ,

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईको निर्बाचन समितिले अध्यक्ष देखि सदस्य सम्मको प्रत्याशीको रुपमा निवेदन दिएका ३६ जनाको नामावली प्रकाशित गरेको छ | निर्वाचन आगामी सेप्टेम्बर १५ का दिन हुन गइरहेको छ | पांच सदस्यीय निर्वाचन समिती संयोजक लक्ष्मण खनालका अनुसार निर्वाचनको सुपरिभेक्षंण नेपाली दुतावास युएईले गर्ने छ | नामवली प्रकाशित भएसंगै एन.आर.एन .ए युएईको राष्ट्रिय समन्वय परिषद अध्यक्ष, महासचिव तथा उपाध्यक्ष पदमा निकै कडा प्रतिष्पर्धा हुने देखिन्छ |  हेर्नुहोस नामावली कसले के पदमा दाबेदारी प्रस्तुत गरे …

 

एन.आर.एन .ए युएईको आसन्न निर्वाचन लाइ निकै महत्वका साथ लिईएको छ | एन.आर.एन .ए युएई निर्वाचन समितिले प्यानल बनाएर उम्मेदवारी दिनु नपाउने अडान सहित नामावली मागेको थियो | जसले गर्दा राष्ट्रिय समन्वय परिषदका लागि उम्मेदवारी दिएका व्यक्तिहरुले कुनै राजनीतिक भात्री संगठन तथा संघ संगठनको समर्थन लिएर उम्मेदवारी दर्ता गर्ने प्रक्रियाको अन्त भएको छ |

 

 

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.