अर्जुन पाठक को ” आफ्नो जिवन आफैंले ” (भिडियो सहित )

Share

 

परदेशमा रहेर कलाकारिता गर्ने कलाकारहरु दिनदिनै बृध्दि हुँदै गइरहेका छन | अर्जुन पाठक पनि परदेशमा नै रहेर गायन लाइ निरन्तरता दिईरहेका छन | केहि समय अघि आफ्नो अल्बम को गीतिरेकर्डीग सकेर बजारमा ल्याएका उनले हालसाल नै आफ्नो अल्बम को ” आफ्नो जिवन आफैंले ” भन्ने गीतको म्युजिक भिडियो सहित आफु पनि देखा परेका छन | उक्त गीतमा उनि संगै नयाँ दुई जनाले डेबू-गरे जसमा गंगा कार्की र चिरन्जीवी खनाल अभिनय गरेका छन …

 

गित संगीत प्रेमीहरु माझ यो गित आएको छ.. अब कस्तो प्रतिक्रिया आउला त् ? राम्रो गर्नेमा गायक ढुक्क छन र कलाकार हरु पनि आफुले सक्दो राम्रो गरेको छौ भनि बताएका छन !

 

Song : Aaphno Jeeban Aaphaile 
Vocal/Music/Lyrics : Arjun Pathak 
Arranger : Sudip Sagar 
Marketing : Bright Future Music PVt.Ltd 
DOP/Direction : Kaml Nirajan 
Edit : Bipin , Garab Yonjan
Video Marketing : Kusum Entertainment Dubai 
Artist : Arjun Pathak , Ganga Karki , Chiranjibi Khanal 

 

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.