यस्तो छ एमाले नेताको कार्यविभाजन सुची (नामावली र जिम्मेवारी सहित)

Share

CPN_Uml_Buildingकाठमाडौं, चैत्र ११ – महाधिवेशन सकिएको झण्डै नौ महिना पछि एमालेले विवादका बीच नेताहरुको कार्यविभाजन गरेको छ ।
ओली निवास बालकोटमा गत आइतबारदेखि चलिरहेको स्थायी समितिको बैठकमा अध्यक्ष ओलीले बुधबार कार्यविभाजन सम्बन्धी निर्णय सुनाएका थिए । अध्यक्षले महासचिव इश्वर पोखरेलद्वारा प्रस्तुत प्रस्ताव पारित भएको घोषणा गरेका थिए ।

यस्तो छ एमाले नेताको कार्यविभाजन 

अध्यक्ष केपी शर्मा ओली – पार्टी स्कूल तथा पार्टीको नेतृत्व
वरिष्ठ नेता झलनाथ खनाल – टुंगो लाग्न बाँकी

नेता माधवकुमार नेपाल- टुंगो लाग्न बाँकी

उपाध्यक्ष – वामदेव गौतम– सम्पर्क एवं समन्वय मध्यपश्चिमाञ्चल, इन्चार्ज किसान फाँट

विद्या भण्डारी– सम्पर्क एवं समन्वय पूर्वाञ्चल, इन्चार्ज महिला फाँट

महिला फाँट सहइन्चार्ज – थममाया थापा र जया घिमिरे

युवराज ज्ञवाली – सम्पर्क एवं समन्वय पश्चिमाञ्चल

अष्टलक्ष्मी शाक्य– सम्पर्क एवं समन्वय मध्यमाञ्चल

भीमबहादुर रावल– सम्पर्क एवं समन्वय सुदूरपश्चिमाञ्चल एवं प्रवास

महासचिव इश्वर पोखरेल– समग्र संगठनको कामको नेतृत्व

उपमहासचिव

विष्णु पौडेल– भुगोल, मोर्चा तथा पार्टी सम्बद्ध विभागहरुको अनुगमनन तथा संयोजन

घनश्याम भुसाल– राज्य संचालनसँग सम्बन्धित तथा विभागहरुको समन्वय तथा अनगुमन

सचिव

गोकर्ण विष्ट – मोर्चा संगठन प्रमुख

प्रदीप ज्ञवाली– केन्द्रीय सचिवालय सचिव

योगेश भट्टराई– प्रचार विभाग प्रमुख

पृथ्बीसुब्बा गुरुङ– संगठन विभाग प्रमुख

भीम आचार्य– राजकीय मामिला प्रमुख

स्थायी कमिटी

शंकर पोखरेल– सहइन्चार्ज, स्कूल विभाग

सुरेन्द्र पाण्डे– अर्थ र योजना विभाग प्रमुख

मुकुन्द न्यौपाने– उद्योग तथा बाणिज्य

छविलाल विश्वकर्मा– सम्पर्क समन्वय कमिटी विभाग

विजय गुरुङ – सहइन्चार्ज

किरण गुरुङ–स्थानीय विकास विभाग

कृष्ण गोपाल श्रेष्ठ(  कार्यालय सचिव

अन्य जिम्मेवारी

विष्णु रिमाल– आर्थिक तथा ट्रेड युनियन

राजेन्द्र पाण्डे– निर्वाचन विभाग प्रमुख

भागवत विश्वासी–निर्वाचन विभाग उपप्रमुख

परशुमेघी गुरुङ– संघीय मामिला विभाग प्रमुख

सीता गिरी – संघीय मामिला विभाग उपप्रमुख प्रमुख

अग्नि खरेल– संविधानसभा– संसदीय विभाग

काशीनाथ अधिकारी – पुस्तकालय अभिलेख विभाग

प्रदीप नेपाल– जलस्रोत तथा उर्जा

नागेन्द्र चौधरी– वन तथा वातावरण

वंशिधर मिश्र– विज्ञान तथा प्रविधि

गंगालाल तुलाधार– शिक्षा तथा मानवस्रोत

तुलबहादुर गुरुङ– राष्ट्रिय सुरक्षा विभाग

विजय पौडेल– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था

रघुजी पन्त– कानुन विभाग

कर्णबहादुर थापा– युवा तथा खेलकुद

खगेन्द्र राई– संस्कृति

पशुपति चौलागाईं– सहकारी तथा गरिबी निवारण

ममता गिरी – उप्रमुख

सुजिता शाक्य – स्वास्थ्य तथा जनसंख्या

रचना खड्का– उपप्रमुख

घनेन्द्र बस्नेत– उपभोक्ता हित तथा सुस्वास्थ विभाग

सूर्य थापा– पर्यटन प्रबद्र्धन

प्रकाश ज्वाला – श्रम तथा रोजगार

चुडामणि जंगली– उपप्रमुख

निरुपाल – युवा फाँट

रविन्द्र अधिकारी– विद्यार्थी फाँट

बमबहादुर विश्वकर्मा – दलित फाँट

टंक कार्की– वुद्धिजीवि फाँट

सूर्य थापा– प्रचार विभाग उपप्रमुख

खगेन्द्र चुडाल– सहइन्चार्ज

सत्यनारायण मण्डल– मधेशी इन्चार्ज

जगदीश कुशियत– सहइन्चार्ज

गोकुल घर्ती– जनजाति फाँट

शिराज फारुकी- मुस्लिम

मभुज अन्सारी-सहइन्चार्ज

हरिबहादुर राई- भूतपूर्व सैनिक

विश्वनाथ प्याकुरेल – पेशागत फाँट इन्चार्ज

प्रेम खनाल – सहइन्चार्ज

श्रीमाया थकाली- वैदेशिक रोजगार फाँट

वेदुराम भुसाल-विभिन्न प्रतिष्ठान इन्चार्ज

गोमा देवकोटा- सहइन्चार्ज

राधाकृष्ण मैनाली-राजनीतिक दलहरुसँग संवाद तथा समन्वय

भूगोल

मेची
हिक्मत कार्की-इन्चार्ज
डम्बरध्वज सम्बाहाम्फे- सहइन्चार्ज

कोशी
जीवन घिमिरे-इन्चार्ज

शिवमाया तुम्बाहाम्फे-सहइन्चार्ज

सगरमाथा
रामप्रित पासवान – इन्चार्ज
जगन्नाथ खतिवडा-सहइन्चार्ज

जनकपुर
टुंगो लाग्न बाँकी

नारायणी
केदार न्यौपाने – इन्चार्ज
विरोध खतिवडा-सहइन्चार्ज

बागमती
अरुण नेपाल- इन्चार्ज
शेरबहादुर तामाङ- सहइन्चार्ज

उपत्यका
सानुकुमार श्रेष्ठ- इन्चार्ज
जीवनराम श्रेष्ठ-सहइन्चार्ज

गण्डकी
जगत विश्वकर्मा- इन्चार्ज
मायानाथ अधिकारी-सहइन्चार्ज

धौलागिरी
गणेश तिमिल्सिना-इन्चार्ज
भूपेन्द्र थापा-सहइन्चार्ज

लुम्बिनी
रामनाथ ढकाल-इन्चार्ज
सहइन्चार्जमा वैजनाथ चौधरी र ठाकुर गैरेको कुरा मिल्न बाँकी ।

राप्ती
खेममान खड्का-इन्चार्ज
गुलाबजंग शाह- सहइन्चार्ज

भेरी
यमलाल कँडेल- इन्चार्ज
गौरा प्रसाईं कोइराला- सहइन्चार्ज

कर्णाली
गोरख बोगटी- इन्चार्ज
हंसराज शाही- सहइन्चार्ज

सेती
महेश्वर पाठक-इन्चार्ज
गरिमा शाह- सहइन्चार्ज

महाकाली
रामकुमार ज्ञवाली-इन्चार्ज
विक्रम शाही-सहइन्चार्ज

प्रवास समन्वय
विन्दा पाण्डे– इन्चार्ज
युवराज कार्की- सहइन्चार्ज

खाडी इन्चार्ज
श्रीप्रसाद शाह

युरोप इन्चार्ज
रामकुमारी झाँक्री

अमेरिका इन्चार्ज
युवराज कार्की

अष्टेलिया इन्चार्ज
बिन्दा पाण्डे

भारत इन्चार्ज
तिल विश्वकर्मा

पूर्वी र दक्षिणपूर्वी एसिया इन्चार्ज
राजन राई

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.