रासस: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपालका समूहका नेता एवं पूर्व मन्त्री योगेश भट्टराईले निर्वाचित प्रतिनिधिको थलो प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा आफूहरु रहेको बताएका छन् । नेकपा निकट जनवर्गीय सङ्गठनको जिल्लास्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले सम्मानित सर्वोच्च अदालतले विघटित संसद्…
काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजीनामा दिएर भएपनि पार्टी एकता जोगाउनुपर्नेमा संसद भंग गरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीको कार्यशैलीका कारण पनि पार्टीमा धेरै विवाद उत्पन्न गराएको उनले बताए । तर अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीका नेतालाई…
काठमाडौं । प्रम ओलीको असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । शान्तिबाटिकाबाट शुरू भएको र्यालीमा शीर्ष नेताहरु बाबुराम भट्टराई,उपेन्द्र यादव, राजेन्द्र महतो,राजेन्द्र श्रेष्ठ, हिसिला यमी,गंगा श्रेष्ठ,नवराज सुवेदी लगायतको सहभागिता छन। जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष…
काठमाडौं , संसद भंग गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट परिसकेको छ । उक्त रिटको सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई जारी रहेको छ । गत शुक्रबारबाट उक्त रिटको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो । सोही दिन नेकपाको बहुमत…
धादिङ । जिल्लाका पाँच स्वास्थ्य संस्थाहरुको आज शिलान्यास भएको छ । त्रिपुरासुन्दरी, गल्छी, ज्वालामुखी, ज्वालामुखी र बेनिघाटरोराङ गाउँपालिकामा अस्पतालको शिलान्यासपछि स्थानीयवासी हर्षित भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारका सङ्घीय सांसद खेम लोहनीले एक कार्यक्रमबीच शिलान्यास गरे । गाउँपालिका अध्यक्ष शम्भु थापाले…
काठमान्डौ। नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका हुन् । देशभर…
सिन्धुपाल्चोक। ताम्बा काइतेन व्हाइ रिमठिमका लेखक तथा तामाङ संस्कृतिका मर्मज्ञ कर्णेल सन्तवीर लामाको १२४औं जन्मजयन्तीको अवसरमा आयोजित सप्ताह व्यापी भर्चुअल तामाङ रैथाने फापारे गायन प्रतियोगीता’ सम्पन्न भएको छ । मंसिर ८ देखि १४ गतेसम्म सन्चालन भएको प्रतियोगिता तामाङ डाजाङ र…
रघु सापकोटा, कोभिड १९ कोरोना भाइरसको कारण ठप्प रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि फिल्म क्षेत्रसंग सम्बन्धित संघ संस्थाहरु एकजुट हुने भएका छन् । फिल्म क्षेत्रका छ वटा विभिन्न संघ संस्थाहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारलाई चलचित्र क्षेत्रलाई चलायमान गराउन…
माधव अधिकारी, गायक दीपक तुम्बापो करीब २ दशक पछि नेपाली सांगीतिक छेत्रमा फर्किएका छन् । २०५८ सालमा रेकर्ड गरिएको गीतलाई डिजिटल युगको पहिलो गीतको रुपमा ‘सल्लेरी पाखामा’ लाइ आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेर गायक दीपक तुम्बापो पुनः संगीतमा फर्किएका…
काठमाण्डौं । गायिका मेलिना राई र गायक संगम शेर्मा लिम्वुको आवाजमा रहेको ”माई बेनी मेलैमा ”गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । पुर्वेली लोक भाकामा आधारित गीत बाट सर्वाधिक चर्चामा रहेका डि आर अटुको शब्द तथा संगीत गीतमा…
पोखरा, सबै मानिसले सधै राम्रो बाटो लिन्छन भन्ने छैन मानिस बिग्रनछ,लड्छ ठोकिन्छ l व्यक्तिले जब मैले गलत बाटो रोजीरहेको छु भन्नेर आफ्नो कमजोरी पत्ता लगाउछ र सुधार गर्छ यतिबेला मानिस करिब करिब सत्मार्गमा छ भन्ने बुझ्न सकिन्छ l करिब ७…
बनेपा । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकको सपथ ग्रहण गर्न बाँकि रहेका सदस्यहरुको आज सोमबार औपचारीक कार्यक्रमकासाथ सपथ ग्रहण सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सदस्यहरु सविन ताम्राकार र रितादेवी सिग्देलले सपथ ग्रहण गर्दै नियुक्ती पत्र प्राप्त…
एजेन्सी । नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टी २० बलिङ वरीयता खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ वरीयतामा सन्दीप एक स्थान झरेका हुन्। नयाँ वरीयतामा सन्दीप ८०औँ स्थानमा छन्। उनको कूल ३ सय ८९ रेटिङ…
श्रीलंका, ८ साउन । श्रीलंकाली महिला क्रिकेट टिमकी बलिङ अलराउन्डर ३४ वर्षीया श्रीपाली विराकोडीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेकी छिन् । सन् २००६ मा डेब्यु गरेकी भेट्रान खेलाडीका रुपमा पहिचनन बनाएकी श्रीपालीले श्रीलंकाका लागि ८९ एक दिवसीय र ५८…
ऋषि बस्याल असोज ११ , काठमाडौं। सरकारी हस्तक्षेपकै कारण अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) द्धारा निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारण सभाबाट कांग्रेस निकट चतुर बहादुर चन्द निर्वाचित भएका छ्न्। शुक्रवारदेखि भएको साधारणसभाका क्रममा भएको चुनावले चन्दलाई चुनेको…