कुसुम बुटिक का लुगाले बनाइदिन्छ झन् राम्री !

Share

 

ऋषि बस्याल

लाजिम्पाट, काठमाडौँ

भाद्र १८,२०७६

कुसुम बुटिकका लुगाले बनाइदिन्छ झन् राम्री कुसुम बुटिकका लुगाले मुड चेन्ज तुरुन्तै राम्रो देखिने रहर सबैलाई हुने गर्दछ । आफ्नो शरीरको रगं र प्राकृतिक बनावट अनुसारको लुगा लगाएमा मात्र व्यक्ति आकर्षक देखिने गर्दछ । त्यही राम्रो लुगाले मुड चेन्ज तुरुन्तै गरिदिने उद्देश्यले लाजिम्पाटको भूमि रेस्टुरेन्टको विपरीत तर्फ विगत ८ वर्ष देखि कुसुम बुटिक सञ्चालनमा आउन सफल भएको छ ।

यस बुटिकमा एक पटक जो कोही महिला लुगा खरिदका लागि आएपछि त्यहा का डिजाइन, स्टाईल र शरीरको बनावटसगं ठ्याक्कै मिल्ने कपडा देखि मक्खै पर्ने गर्दछन् । कुसुम मात्र यस भेगको यस्तो बुटिक हो जसले बिक्री पछि एक वर्ष सम्म त्यही लुगाको निःशुल्क मर्मत सम्भार गरिदिन्छ । बुटिकका डिजाइनर गीता बस्नेतका अनुसार विभिन्न आकर्षक कपडाहरू भारतको नयाँ दिल्लीबाट आयात गरी डिजाइनदार लुगामा रूपान्तरण गरिन्छ । दसैँ, तिहार जस्ता वर्षको विशेष पर्वका बेला व्यक्तिलाई घर फर्किने चटारो हुने गर्दछ । संस्कार यस बेला बुटिकले रेडिमेड कपडाको व्यवस्था गरेको छ । तर यस प्रकारका रेडिमेड लुगा बुटिकले फुर्सदको बेलामा आफनै कालिगड द्धारा उत्पादन गर्न गरेको छ । त्यस्तै बिहेको मौसममा आवश्यक पर्ने लुगालाई हातले जरी भर्न तथा दुलहीलाई आकर्षक देखिने गरी लुगा तैयारी अवस्थामा राखिन्छ । पार्टी वायर देखि विभिन्न उत्सव लक्षित कुर्ता , लेहंगा, साडी लगायत सबैप्रकरका डिजाइनको सकंलन् पाइने एक मात्र स्थल हो कुसुम बुटिक ।

स–साना नानी देखि युवा तथा अलि अमेर ढल्केका महिलालाई दुरुस्तै सुहाउने लुगा उपल्वध गराउन बुटिक सफल हुंदै गएको छ । तर नआत्तिनु यांहा तपाईँको बजेट सुहाउँदो लुगा पाइने गरिन्छ । बुटिककमा बेहुलीका लागि एक लाख १० हजार देखि न्युनत ५ हजार रुपैयाँ सम्मका आकर्षक लुगा छन् । पार्टी , बिहे इत्यादि विशेष पर्वहरूमा आफु लाई फरक देखाउने महिलाहरू बिच प्रतिशप्रधा हुने गर्दछ । त्यही फरकपन देखाउन कुसुम बुटिकमा महिलाहरूको भीड लाग्ने गरेको पाइएको छ । बाइटस गीता बस्नेत  डिजाइन तालीम , पुरस्कार प्राप्त , विदेशमा आयोजना भएका कार्यक्रममा कुसुम बुटिकका लुगा उपलब्ध  , गीता बस्नेतको डिजाइन सम्बन्धी तालीम डिजाइनर गीता बस्नेतका अनुसार यो पेसा आर्थिक उपार्जन सहित समाजमा स्थापित हुने उच्च सम्भावना बोकेको क्षेत्र हो । तर लुगाको डिजाइनका विषयमा सम्पूर्ण जानकारी प्राप्त पछि मात्र बुटिक सञ्चालन गर्नुपर्न उनले सुझाएकी छिन् । गीताले आफ्नो कला देखाउंदै अन्य चार व्यक्तिलाई रोजगार समेत दिन सफल भएकी छिन् । चक्रपथ लाजिम्पाट क्षेत्रमा खुलेका आधा दर्जनको संख्या मा  खुलेका बुटिक मध्ये यहाँ सङ्कलित डिजाइनका नमुना देखेर सबै चकित पर्दछन् , त्यस कारण नेपाली सिने जगतका चर्चित नायिका के.की अधिकारी देखि सांसद तथा लोक गायिका कोमल वलीको रोजाइमा पर्न सफल भएको छ कुसुम बुटिक ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.