युएई रिटर्नीहरुले खोले अन्तरराष्ट्रिय स्तरको क्लिनिंग कम्पनि।

Share

ऋषि बस्याल

बैशाख ३० ,काठमाडौँ

नेपाल र मध्यपुर्बका देश हरुमा गरि करिब ४० बर्ष भन्दा बढी  क्लिनिंग र फूड एंड बेभरेज को अनुभव लिएका रिटर्नीहरु को समूह ले काठमाडौँ को सुकेधारामा करिब  तिस लाखको लगानीमा इनोभेटिभ होस्पिटालिटी सर्भिस कम्पनि (Innovative Hospitality  Service company) खोलेका छन।

उक्त कम्पनि का प्रबन्धक संचालक कृष्ण न्यौपानेले यस कम्पनिका स्टाफहरुले स्वदेश तथा विदेश का ५ तारे होटेलको लामो अनुभब रहेको र त्यहा बाट सिकेको अन्तर्राष्ट्रिय (ISO)स्तर क्ष्मता र ज्ञान लाइ प्रयोग गरेर स्वदेशमा क्लिनिंग र Facility Management को क्षेत्रमा उच्च गुणस्तर को सेवा प्रदान गर्दै अघि बढ्दै जाने यो इनोभेटिभ होस्पिटालिटी सर्भिस कम्पनिको लक्ष्य रहेको कम्पनिका संचालक कृष्ण न्यौपानेले बताए।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.