सोलिडारिटी इन्टरनेशनलको बिश्वो परिषद हेरफेर, प्रवक्तामा घिमिरे नियुक्त।

Share

काठमाडौं

अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले बिश्वो परिषद पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको

बिहीबार काठमाडौंमा बसेको बैठकले संस्थाको उपाध्यक्षमा नेपालबाट साफि खानलाई नियुक्त गरेको खानको नेत्रित्वमा सोलिडारिटी इन्टरनेशनलले बिभिन्न शौक्षिक अभियानहरु सन्चालन गर्दै आइरहेको थियो त्यसैगरी सचिबमा नेपालबाटै सागर सापकोटा, कोषाध्यक्षमा अष्ट्रेलियाबाट पूजा काफ्ले संस्थाको प्रवक्तामा मलेसियाबाट अजनिश घिमिरेलाई नियुक्त गरेको जनाएको हो  

सापकोटाले सोलिडारिटी इन्टरनेशनलको प्रेष काउन्सिल निर्देशको जिम्मेवारी सम्हाली सकेका छन काफ्ले सोलिडारिटी इन्टरनेशनलको बिकास कार्यक्रमकी निर्देशक हुन भने घिमिरे सोलिडारिटी इन्टरनेशनलको ह्युमनिटेरियन एफियर्सको निर्देशक हुन

हाल संस्थामा अध्यक्षको नेत्रित्व युवा समाजसेवी राजेन्द्र गौतमले गरीरहेका छन त्यसै  गरी वरिष्ठ उपाध्यक्षमा अमेरिकाबाट केशव सुबेदी रहने जनाइएको भने महासचिवको जिम्मेवारी नेपालबाटै ओम खत्रीले सम्महाल्ने छन  

२००८ मा स्थापना भएको सोलिडारिटी इन्टरनेशनलले प्रत्यक बर्ष एक हजार बालबालिकालाई शौक्षिक छात्रवृत्ति प्रदान गर्दै आइ रहेको

संस्थामा सात क्षत्रिय निर्देशक, दश कार्यक्रम निर्देशक, सात बिश्वो कार्यकारी सचिवालय पदाधीकारी सहित चौबिस जनाको बिश्वो परिषद पदाधिकारी रहने ब्यवस्था

त्यसै गरी बैठकले क्षत्रिय निर्देशक कार्यक्रम निर्देशकको जिम्मेवारी पनि केही दिनमा टुङगो लगाउने जनाएको  

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.