कसैलाई जवानी दिन भर नमान्ने सिर्जनाको “मिठो बोली” बजारमा।

Share

हिमालय अनलाइन मिडिया।

दिनदिनै जवानीको चल्न थाल्यो रङ्ग , सम्हालेर राख्ने मेरो छैन त्यती ढ्ङ्ग भन्दै यति बेला सृजना खत्री (हाउडेमाँया) ले मिठो बोलि नामको भिडियो बजारमा ल्याएकी छिन।

बिगतका समयमा पनि धेरै एल्बम बजारमा ल्याएकी हाउडेमाँया लाई चिनाएको एल्बम भने हाउडेमाँया नै थियो ।

उनकै शब्द तथा आवाजमा रहेको यो मिठो बोलि को भिडियोमा सँगीत मनोज राज सिवाकोटी को रहेको छ । रिकेश गुरुङ्ग ले एरेन्ज गरेको गितको भिडियोको छायांकन उत्सब दाहालको रहेको छ भने सम्पादन निशान घिमिरे ले गरेका छ्न ।
जुना, रोशनी र नबिना को बेजोड अभिनय रहेको उक्त भिडियो को निर्देशन भने युवराज वाईबा ले गरेका छ्न ।

देश तथा बिदेशका स्टेज कार्यक्रम हरुमा राम्रो प्रस्तुति दिँदै आएकी हाउडेमाँयाको यस एल्बम धेरै दर्शक श्रोताले रुचाउने छन भन्छिन हाउडेमाँया । हिमालय अनलाइन मिडिया सँग गरेको कुराकानिमा उनि रोमान्टिक मोडमा भन्छिन – मलाई हाउडेमाँया ले चिनायो अनि मेरा सबै प्रस्तुतिमा मेरो नाईटो को तारिफ हुन थाले पछि नाईटेमाँया भन्ने दर्शक हरु पनि पाए खुसी लाग्छ र यस एल्बम लाई पनि पहिले झै माँया गरिदिनु होला।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.