बिष्णु माझीले आफु गुप्तबास बसेको गीतबाटनै पहिलो पटक खोलिन ,उनि भन्छिन “म जिउदो लास हु”

Share
हिमालय अनलाइन मिडिया,

बहुचर्चित गायिका बिष्णु माझीको आवाजमा सुसजित उत्कृष्ट मार्मिक लोकदोहोरी गीत “जिउदो लास चर्चाको शिखरमा छ गीतमा आवाजमा साथ् भने गंगादत्त गिरीले भरेका हुन् भने लय कमल सरगमको छ साथमा शब्द भने गोबिन्द लामिछानेको छ दुर्गेश थापा र संचिता साही अभिनित सोहि गीत यो बेला तपाईहरु माझ हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.